पछिल्ला केही वर्षयता इन्टरनेट ब्राउजरको दुनियाँमा गुगल क्रोमले राज गरिरहेको छ । तर केही महिनाअघि नयाँ इन्टरनेट ब्राउजर सार्वजनिक भयो, जसले सुरुवातदेखि नै गुगल क्रोमलाई टक्कर दिने सम्भावना देखाएको छ । त्यो नयाँ ब्राउजर हो, फायरफक्स क्वान्टम ।
यद्यपि, इन्टरनेट प्रयोगकर्ताका लागि फायरफक्स कुनै नयाँ नाम होइन । सन् २००२ मा …