हामी धेरैले गुगल क्रोम प्रयोग गरिरहेका हुन्छौं । कतिपय बेला हामी यस्तो वेबसाइटमा पुग्छौं, त्यसपछि विभिन्न किसिमका पपअप नोटिफिकेसन आउने गर्छ । कतिपय नोटिफिकेसन हाम्रा लागि काम लाग्दैन ।
यदि गुगल क्रोममा आउने नोटिफिकेसले हैरान हुनुहुन्छ भने यो टिप्स तपाईंका लागि काम लाग्न सक्छ ।
यसरी गर्नुहोस् बारम्बार आउने नोटिफिकेसन बन्द
आफ्नो कम्प्युटर र ल्यापटपमा गुगल क्रोम खोल्नुहोस्।
माथि दायाँपट्टि रहेको सेटिङ खोल्नुहोस्
साइट सेटिङमा गएर प्राइभेसी एण्ड सिक्योरिटीमा जानुहोस् ।
यहाँ नोटिफिके...