काठमाडौं । गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोमका लागि पछिल्लो तीन हप्तामा तीनवटा नयाँ सेक्योरिटी अपडेट जारी गरेको छ । रिपोर्ट अनुसार गुगल क्रोममा रहेको एक समस्याका कारण ३ अर्ब २० करोड प्रयोगकर्ताहरु सुरक्षा जोखिममा परेका थिए । गुगल क्रोममा नयाँ खाले समस्या तथा खतरा फेला परेको थियो जसको फाइदा उठाएर ह्याकरहरुले क्रोम प्रयोगकर्ताका निजी […]