गुगल क्रोम प्रयोग नगर्न माइक्रोसफ्टको अनुरोध

माइक्रोसफ्टले आफ्ना करोडौँ विन्डोज कम्प्युटर प्रयोगकर्ताहरुलाई गुगल क्रोम ब्राउजर प्रयोग नगर्न आग्रह गरेको छ । माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई क्रोम प्रयोग नगर्न दबाब दिँदै विन्डोज प्रयोगकर्तालाई पप अपको रुपमा सन्देश पठाउने गरेको छ । माइक्रोसफ्टले आफ्नो विन्डोज प्रयोगकर्तालाई सन्देश पठाउने गरेको छ जसमा उसले गुगल क्रोमको साटो विन्डोजमा हुने डिफल्ट ब्राउजर माइक्रोसफ्ट एज प्रयोग गरेर पैसा […]

सम्बन्धित सामग्री

अब गुगल क्रोम चलाएको पैसा तिर्नुपर्ने

गुगलले क्रोमको नयाँ इन्टरप्राइज प्रिमियम संस्करण पनि निःशुल्क र सशुल्क विकल्पहरू प्रस्तुत गरेको छ।

अब गुगल क्रोम चलाएको पैसा तिर्नुपर्ने

गुगलले क्रोमको नयाँ इन्टरप्राइज प्रिमियम संस्करण पनि निःशुल्क र सशुल्क विकल्पहरू प्रस्तुत गरेको छ।

गुगल क्रोमलाई सुस्त भयो ? यसो गर्नुस्

काठमाडौं । गुगल क्रोम इन्टरनेट दुनियाँको सर्वाधिक लोकप्रिय वेब ब्राउजर हो । विश्वका अर्बौँ मानिसले गुगल क्रोमको प्रयोग गरिरहेका छन् । एन्ड्रोइड डिभाइसहरुमा डिफल्ट रुपमा प्राप्त हुने हुनाले क्रोमको लोकप्रियता र प्रयोग सर्वाधिक भएको हो । तर स्मार्टफोनमा मात्र नभएर ल्यापटप र पर्सनल कम्प्युटरमा समेत क्रोमको प्रयोग सबैभन्दा धेरै हुने गरेको छ । गुगल क्रोममा […]

गुगल क्रोमका यी ५ गज्जबका ट्रिक, यसरी प्रयोग गर्नुहोस्

विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने इन्टरनेट ब्राउजर हो गुगल क्रोम । एन्ड्रोइड स्मार्टफोनहरुमा यो ब्राउजर डिफल्ट रुपमै राखिएको हुन्छ । आफ्ना विभिन्न खास फिचरहरुका कारण पनि क्रोम प्रयोगकर्ताहरुबीच निकै लोकप्रिय छ र अन्य ब्राउजरलाई धेरै पछि छाड्न सफल भएको छ । गुगल क्रोमलाई सबैभन्दा फास्ट वेब ब्राउजरको रुपमा पनि चिनिन्छ । क्रोममा विभिन्न यस्ता लुकेका […]

क्रोममा पपअपलाई कसरी रोक्ने ?

काठमाडौं । तपाईँ इन्टरनेट चलाउनका लागि गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ भने एड्रेस बारमा pop-up blocked लेखिएको मेसेज देख्नुभएकै छ होला । हुनत क्रोमले डिफल्ट रुपमै कुनै पनि पप अपलाई स्क्रिनमा देखिनबाट रोकेको हुन्छ । तथापि कहिलेकाहीँ दिक्क लाग्दा यस्ता पपअप देखा पर्दछन् । यदि तपाईँले कुनै पनि वेबसाइटमा नोटिफिकेसन प्राप्त गर्ने फिचर सब्सक्राइब गर्नुभएको छ […]

गुगल क्रोम ब्राउजरबारे निकै काम लाग्ने १० ट्रिक्स र टिप्स

काठमाडौं । हामी धेरैजसोले इन्टरनेट ब्राउजरको रुपमा गुगल क्रोम नै प्रयोग गरिरहेका हुन्छौँ । निकै सरल, प्रयोगकर्तामैत्री तथा आवश्यकता अनुसारको डिजाइनका कारण गुगल क्रोम पहिलो रोजाइमा पर्ने गर्दछ । तथापि गुगल क्रोमभित्र केही त्यस्ता गोप्य ट्रिक्स हुन्छन् जसलाई प्रयोग गर्ने हो भने इन्टरनेट ब्राउजिङ निकै सहज र गज्जब बन्दछ । क्रोमकास्ट : तपाइँले क्रोम ब्राउजरको […]

गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउने

यदि तपाईं गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउनुहुन्छ र त्यस क्रममा तपाईंका निजी जानकारीहरू लिक भएभने गुगलले त्यस विषयमा तपाईंलाई सचेत गराउनेछ । यसका लागि गुगलले पासवर्ड चेकअप टूलको सहयोग लिनेछ । अलर्टका रुपमा गुगल असिस्टेन्ट प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्ने तथा बलियो पासवर्ड राख्ने सल्लाह दिइनेछ । कम्पनीले Google System update v22.18 को अपडेट एन्ड्रोइड फोनका […]

३ अर्ब २० करोड गुगल क्रोम प्रयोगकर्ता ह्याकरको निसानामा

काठमाडौं । गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोमका लागि पछिल्लो तीन हप्तामा तीनवटा नयाँ सेक्योरिटी अपडेट जारी गरेको छ । रिपोर्ट अनुसार गुगल क्रोममा रहेको एक समस्याका कारण ३ अर्ब २० करोड प्रयोगकर्ताहरु सुरक्षा जोखिममा परेका थिए । गुगल क्रोममा नयाँ खाले समस्या तथा खतरा फेला परेको थियो जसको फाइदा उठाएर ह्याकरहरुले क्रोम प्रयोगकर्ताका निजी […]

कसरी बन्द गर्ने गुगल क्रोमको नोटिफिकेसन ?

हामी धेरैले गुगल क्रोम प्रयोग गरिरहेका हुन्छौं । कतिपय बेला हामी यस्तो वेबसाइटमा पुग्छौं, त्यसपछि विभिन्न किसिमका पपअप नोटिफिकेसन आउने गर्छ । कतिपय नोटिफिकेसन हाम्रा लागि काम लाग्दैन ।  यदि गुगल क्रोममा आउने नोटिफिकेसले हैरान हुनुहुन्छ भने यो टिप्स तपाईंका लागि काम लाग्न सक्छ ।  यसरी गर्नुहोस् बारम्बार आउने नोटिफिकेसन बन्द आफ्नो कम्प्युटर र ल्यापटपमा गुगल क्रोम खोल्नुहोस्।  माथि दायाँपट्टि रहेको सेटिङ  खोल्नुहोस् साइट सेटिङमा गएर प्राइभेसी एण्ड सिक्योरिटीमा जानुहोस् ।  यहाँ नोटिफिके...