काठमाडौं । तपाईँ इन्टरनेट चलाउनका लागि गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ भने एड्रेस बारमा pop-up blocked लेखिएको मेसेज देख्नुभएकै छ होला । हुनत क्रोमले डिफल्ट रुपमै कुनै पनि पप अपलाई स्क्रिनमा देखिनबाट रोकेको हुन्छ । तथापि कहिलेकाहीँ दिक्क लाग्दा यस्ता पपअप देखा पर्दछन् । यदि तपाईँले कुनै पनि वेबसाइटमा नोटिफिकेसन प्राप्त गर्ने फिचर सब्सक्राइब गर्नुभएको छ […]