काठमाडौँ– सदाबहार गीत ‘सिमसिमे पानी’ को आधिकारिकतामा विवाद आएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएको सामाजिक सञ्जाल मार्फत जनाएकी छिन्। उनले मौलिक सर्जक आफू भएको उल्लेख गर्दै निवेदनमा गायक प्रेमराजा महतको गीतमा अधिकार नभएको बताएकी हुन् । आइतबार फेसबुक लाइभमा आउँदै शाहले गायक तथा सरकारका महावाणिज्यदूत समेत […]