२ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाँण आज बिहान थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । उनले अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारका तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको […]