जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने

जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ ।

सम्बन्धित सामग्री

जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने

जापानले पुरानो निर्णयलाई उल्टाउँदै आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउन गरेको निर्णयलाई उल्टाउँदै मङ्गलबार यस बारे जानकारी दिएको छ । यस वर्षको शुरुमा सियोलले जापानलाई आफ्नो व्यापार ‘सेतो सूची’मा पुनःस्थापना गर्ने यो कदमले छिमेकीहरूबीचको सम्बन्धलाई थप न्यानो पार्ने प्रयासको …

उर्जा व्यापार बढाउन जोड

भारतको मनोहर पारिकर इन्स्टिच्यट फोर डिफेन्स एण्ड एनालाईसिसले १४औं दक्षिण एशिया सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी सहभागी भएका छन् । सम्मेलनमा भारत सरकारको तर्फबाट क्षेत्रिय सम्बन्धको विषयलाई उत्थान र प्रवर्द्धन गर्ने गरिन्छ । उपाध्यक्ष तथा एआईडिआईएका संस्थापक प्रमुख केसीले बिबिआइएन तथा हरित उर्जाः व्यापारको अवसर तथा चुनौतीका […]

नेपाल–भारत व्यापार : १२ खर्ब आयात, डेढ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भ

थाइल्याण्डमा गाँजाको व्यापार खुला

सरकारले प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् ।  कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण-पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो ।स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ।  यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ । यसको खेतीलाई प्रोत्साहित गर्न नागरिकहरूलाई १० लाख गाँजाको बिरुवा पनि दिइरहेको छ। ‘यो जनता र राज्यका लागि

अन्तरदेशीय व्यापारमार्फत स्वच्छ र सुरक्षित ऊर्जा

दक्षिण एसियामा स्वच्छ र सुरक्षित ऊर्जाको सुनिश्चितताका लागि अन्तरदेशीय विद्युत व्यापारको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन् । विश्व बैंकले सोमबार आयोजना गरेको दक्षिण एसियाको हरित, स्वच्छ र ऊर्जा सुरक्षितका लागि क्षेत्रीय विद्युत व्यापारबारेको कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा क्षेत्रका प्रतिनिधिहरूले अन्तरदेशीय व्यापार स्वच्छ र सुरक्षित ऊर्जाको लागि महत्वपूर्ण हुने बताएका हुन् ।उनीहरूले […]

सामसुङका दक्षिण एसिया प्रमुख केन काङ नेपाल आउँदै

काठमाडौँ – सामसुङको दक्षिण एसियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ नेपाल आउने भएका छन्। उनी बुधबार काठमाडौँ आइपुग्ने छन् । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ सामसुङको व्यापारको अवस्था तथा प्रवर्द्धनका लागि नेपाल आउन लागेका हुन्। उनले भारतमा बसेर सामसुङको दक्षिण एसिया हेरिरहेका छन् । भारतमा सामसुङको उपस्थिति गएको वर्षको डिसेम्बरमा २५ […]

दक्षिण एसियामा विद्युत व्यापारको ‘डेडिकेटेड’ निकाय स्थापनामा जोड

विद्युत व्यापारका लागि एउटा डेडिकेटेड संस्था आवश्यक रहेकोमा दक्षिण एसियाली राष्ट्रमा ऊर्जा क्षेत्रमा सक्रिय सरकारी तथा नियमनकारी निकायहरु सहमत भएका छन् । युएसआईडी÷सारी, आईआरएडीई र पावर लाइनले संयुक्त रुपमा बुधबार आयोजना गरेको दक्षिण एसियाका लागि अन्तरदेशीय विद्युत व्यापार तथा ऊर्जा सुरक्षाका लागि दक्षतापूर्ण र दिगो व्यापारका लागि क्षेत्रीयस्तरको संस्था निर्माणबारेको भर्चुअल कार्यक्रममा यस्तो समझदारी बनेको […]

छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुल्यो : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् ।मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताइन् । उनले भारतमा विद्युत व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको […]

अब बंगलादेशलाई पनि बिजुली बेच्छौँ : ऊर्जा मन्त्री

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताएकी हुन् । उनले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्या

अब बङ्गलादेशलाई विद्युत बेच्छौं: उर्जामन्त्री भुसाल

काठमाडौं। उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत पछि अब बंगलादेशमा विद्युत निर्यात गर्ने बताएकी छन्। छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको उनको भनाई थियो। भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको उनले जानकारी दिइन्। उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यपार दक्षिण एशियाकै पहिलो भएको बताइन्।