दक्षिण एसियामा विद्युत व्यापारको ‘डेडिकेटेड’ निकाय स्थापनामा जोड

विद्युत व्यापारका लागि एउटा डेडिकेटेड संस्था आवश्यक रहेकोमा दक्षिण एसियाली राष्ट्रमा ऊर्जा क्षेत्रमा सक्रिय सरकारी तथा नियमनकारी निकायहरु सहमत भएका छन् । युएसआईडी÷सारी, आईआरएडीई र पावर लाइनले संयुक्त रुपमा बुधबार आयोजना गरेको दक्षिण एसियाका लागि अन्तरदेशीय विद्युत व्यापार तथा ऊर्जा सुरक्षाका लागि दक्षतापूर्ण र दिगो व्यापारका लागि क्षेत्रीयस्तरको संस्था निर्माणबारेको भर्चुअल कार्यक्रममा यस्तो समझदारी बनेको […]

सम्बन्धित सामग्री

थाइल्याण्डमा गाँजाको व्यापार खुला

सरकारले प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् ।  कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण-पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो ।स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ।  यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ । यसको खेतीलाई प्रोत्साहित गर्न नागरिकहरूलाई १० लाख गाँजाको बिरुवा पनि दिइरहेको छ। ‘यो जनता र राज्यका लागि

अन्तरदेशीय व्यापारमार्फत स्वच्छ र सुरक्षित ऊर्जा

दक्षिण एसियामा स्वच्छ र सुरक्षित ऊर्जाको सुनिश्चितताका लागि अन्तरदेशीय विद्युत व्यापारको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन् । विश्व बैंकले सोमबार आयोजना गरेको दक्षिण एसियाको हरित, स्वच्छ र ऊर्जा सुरक्षितका लागि क्षेत्रीय विद्युत व्यापारबारेको कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा क्षेत्रका प्रतिनिधिहरूले अन्तरदेशीय व्यापार स्वच्छ र सुरक्षित ऊर्जाको लागि महत्वपूर्ण हुने बताएका हुन् ।उनीहरूले […]