समृद्धि फाइनान्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ब्रान्च म्यानेजरमा एकजना र रिलेसनसिप म्यानेजरको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । शैक्षिक योग्यता कम्तीमा स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जारी गरिएको सूचनामा उल्लेख छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले […]

सम्बन्धित सामग्री

कतारबाट रेमिट्यान्स भित्र्याउन समृद्धि फाइनान्सले सघाउने

वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीले समृद्धि फाइनान्समार्फत सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउन सक्ने भएका छन् । रेमिट्यान्स पठाउने तथा अन्य बैंकिङ कारोबारमा सहजीकरण गर्न फाइनान्सले स्किल्ड आम्र्स फर ट्रेडिङ...

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

समृद्धि फाइनान्सको शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

समृद्धि फाइनान्सद्वारा बनेपामा लुगा वितरण

समृद्धि फाइनान्सले बनेपामा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपा वडा ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको हो।...

समृद्धि फाइनान्सलाई बजार निर्माताको इजाजत

समृद्धि फाइनान्सले बजार निर्माताको इजाजत प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा निस्काशित बचतपत्र  र नागरिक बचतपत्रको  प्राथमिक तथा दोश्रो बजार कारोबार र  बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्ने गरि फाइनान्सले इजाजत प्राप्त गरेको हो ।समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सं

समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको कम्पनीको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।

समृद्धि फाइनान्सले २७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न पायो अनुमति

समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डबाट फाइनान्सले २:१ को अनुपातमा हकप्रद निष्कासन अनुमति पाएको छ ।

समृद्धि फाइनान्सले रणनीतिक योजना बनाउँदै

वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको व्यवस्थापनका लागि समृद्धि फाइनान्स रणनीतिक योजनामा जुटेको छ । फाइनान्सले गत शनिबार एक कार्यशाला गोष्ठी चलाउँदै बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुको बारेमा छलफल गरेको हो । उक्त छलफलले संस्थागत सुशासन, वित्तीय परिचालन र लगानीका क्षेत्रको प्राथमिकरणलाई मुख्य मुद्दा बनाएको छ । कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । एयरपोर्

समृद्धि फाइनान्सले ५ लाखसम्म कोभिड रिलिफ लोन दिने

समृद्धि फाइनान्सले श्रावण १ गते देखि नेपालको जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्ने र सोही प्ल्याटफर्मको माध्यमबाट नयाँ तथा पुराना ग्राहकहरुले हस्पिटल तथा अन्य क्षेत्रको बिल भुक्तानी गर्न सकिने जनाएको छ । सोही अवसरमा फाइनान्सले “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुल नाराका साथ ५० हजारदेखि ५ लाखसम्मको कोभिड रिलिफ लोन समेत उपल