समृद्धि फाइनान्सले श्रावण १ गते देखि नेपालको जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्ने र सोही प्ल्याटफर्मको माध्यमबाट नयाँ तथा पुराना ग्राहकहरुले हस्पिटल तथा अन्य क्षेत्रको बिल भुक्तानी गर्न सकिने जनाएको छ । सोही अवसरमा फाइनान्सले “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुल नाराका साथ ५० हजारदेखि ५ लाखसम्मको कोभिड रिलिफ लोन समेत उपल