समृद्धि फाइनान्सलाई बजार निर्माताको इजाजत

समृद्धि फाइनान्सले बजार निर्माताको इजाजत प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा निस्काशित बचतपत्र  र नागरिक बचतपत्रको  प्राथमिक तथा दोश्रो बजार कारोबार र  बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्ने गरि फाइनान्सले इजाजत प्राप्त गरेको हो ।समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सं