काठमाडौं : अहिले एउटा प्रश्न चर्चामा छ - ‘मेरो पनि होइन र यो देश?’ गायक प्रकाश सपुत र समूहको यस प्रश्नमा लय मिलाएका छन् देशभरका आम मानिसले जसले देशमै रहेर पनि नागरिक हुनुको अनुभूति संगालेका छैनन्।
हुन त एउटा गीतको बोल हो ‘मेरो पनि होइन र यो देश?’ तर, त्यही…