नयाँ सरकारसँग नागरिकका कस्ता अपेक्षा - BBC News नेपाली

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारसँग नागरिकले के-कस्ता अपेक्षा राखेका छन्?

सम्बन्धित सामग्री

पानी संकटले छटपटाउँदै मधेस

कमला नदीपूर्वको कर्जन्हा नगरपालिका बन्दिपुर टोलका मुक्तिलाल सिंह (६०) लाई सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ, त्यो हो ‘कमला नदीको जल’। जल अर्थात् कमला नदीको पानी खेतसम्म पुग्नेगरी भरपर्दो सिँचाइको व्यवस्था।...

प्रदेश सरकारसँग जनताको अपेक्षा धेरै छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारसँग जनताको अपेक्षा धेरै भएको बताएका छन् । उनले संघीयता लागू हुनुपूर्व सिंहदरबारमै सबै अधिकार रहेको र अहिले प्रदेश सरकार घरदैलोको सरकार बनेको बताए ।

सरकारसँग सहकार्य गर्न तत्पर छौं : अध्यक्ष कुँवर

गैर आवासीय नेपाली संघ (एनआरएनए शेष घले समूह) ले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन परिषद्का अध्यक्ष विनोद कुँवरले प्रचण्ड तेस्रो पटक र नेपाल सरकारको ४४ औं प्रधानमन्त्री नियुक्त भएको आफूहरु खुशी भएको बताउँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।प्रधानमन्त्री प्रचण्डले कार्यभार समालेलगत्तै  बधाई दिँदै कुँवरले सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउने समेत अपेक्षा गरेको बताएका छन् । त्यस

स्थानीय सरकारसँग नागरिकको अपेक्षा र विश्वास

संघीय गणतन्त्रले नेपालको प्रशासनिक संरचनालाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ । हाल नेपालमा ७ सय ५३ वटा स्थानीय तह रहेका छन् । यसमा गाउँपालिका, नगरपालिका र जिल्लासभा पर्छन् ।विधानतः अधिकारका आधारमा स्थानीय तह (पालिका) स्थानीय सरकार हुन् । पालिकाको आफ्नै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका रहेको छ । यसको स्पष्ट […]

आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग पत्रकार महासंघकाे माग

काठमाण्डाै – नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यावसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिनु भएको हो । बुधबार काठमाण्डौमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’मा बोल्दै उहाँले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिज्म बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पार्नु भयो । सर...

‘बच्चा पाँच वर्ष हुनासाथ म्याराथन दौडिने अपेक्षा गर्नुभएन’

स्थानीय तहका जनप्रतिनिधिले भ्रष्टाचार नै गरे पनि त्यही ठाउँमा घर बनाउँछ । संघीय तहको सेटिङ र माफियाकरणको तुलनामा यो कम जोखिमपूर्ण हुन्छ । तीन वर्षमा बल्लबल्ल खुट्टा टेक्न लागेको बच्चा छ । पाँच वर्ष हुनासाथ म्याराथन नै दौडियोस् भनेर अपेक्षा गर्नु भएन ।

कांग्रेसमा बिभाजित मानसिकता छ तर सरकारसँग कुनै अपेक्षा छैन : सिटौला

काठमाडौ । नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेसनको सम्मुखमा पार्टीमा बिभाजित मानसिकता देखा परेको बताएका छन् । भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेसन उदघाटन सत्रलाई सम्वोधन गर्दै सिटौलाले १३ औं महाधिवेसन पछि कांग्रेसमा अनेक उतार चढाव आएको पनि जनाएका छन । ‘गएको महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा थुप्रै उतारचढाव देखा प¥यो, अब आगामी दिनमा कसरी […] The post कांग्रेसमा बिभाजित मानसिकता छ तर सरकारसँग कुनै अपेक्षा छैन : सिटौला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भूमि आयोग र सरकारसँग अपेक्षा

घटना– एक झापा कन्काई नगरपालिका वडा नं. २ भुरुङ भाडामा करिब दुई सय परिवार भूमिहीन परिवार ऐलानी जग्गामा बसोवास गर्छन् । उनीहरूसँग लालपुर्जा छैन, तर चार पुस्तादेखि बसोवास गर्दै छन् ।...

सरकारसँग अपेक्षा

भयावह महामारीको चपेटामा परेका जनताले त्राणका लागि सरकारसँग अपेक्षा गर्नु अपराध त होइन नि !

फासीवादी ओली सरकारसँग अरू के अपेक्षा गर्नु !

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशका आफूनिकट प्रमुखहरू हटाइएपछि नेकपा माओवादी केन्द्र क्षुब्ध बनेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा सरकार फासीवादी दिशामा अघि बढेको बताएका छन् । निरन्तर निरंकुशताको बाटो हिँडिरहेको ओली सरकारसँग योबाहेक अरू अपेक्षा गर्न नसकिने उनको निष्कर्ष छ । बाह्रखरीसँग संक्षिप्त कुराकानी...