काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशका आफूनिकट प्रमुखहरू हटाइएपछि नेकपा माओवादी केन्द्र क्षुब्ध बनेको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा सरकार फासीवादी दिशामा अघि बढेको बताएका छन् ।
निरन्तर निरंकुशताको बाटो हिँडिरहेको ओली सरकारसँग योबाहेक अरू अपेक्षा गर्न नसकिने उनको निष्कर्ष छ । बाह्रखरीसँग संक्षिप्त कुराकानी...