प्रदेश सरकारसँग जनताको अपेक्षा धेरै छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारसँग जनताको अपेक्षा धेरै भएको बताएका छन् । उनले संघीयता लागू हुनुपूर्व सिंहदरबारमै सबै अधिकार रहेको र अहिले प्रदेश सरकार घरदैलोको सरकार बनेको बताए ।