आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग पत्रकार महासंघकाे माग

काठमाण्डाै – नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यावसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिनु भएको हो । बुधबार काठमाण्डौमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’मा बोल्दै उहाँले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिज्म बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पार्नु भयो । सर...

सम्बन्धित सामग्री

छिट्टै आमसञ्चार प्रतिष्ठान गठन गर्न विधयेक ल्याउँछाैं : कानूनमन्त्री जिसी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी (जितेन्द्र) ले प्रदेश सरकारले अब छिट्टै आमसञ्चार प्रतिष्ठान गठनका लागि विधयेक ल्याउने बताएका छन् । सुर्खेतमा आइतबार नेपाल प्रेस सेन्टरको १९ औँ स्थापनाको अवसरमा बोल्दै मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउने बताएका हुन् । उनले पत्रकारिता जगतमा देखिएका पत्रकारका गुनासा आगामी […]

प्रेस चौतारीद्वारा आमसञ्चार प्रतिष्ठान गठनको माग

काठमाडौं- प्रेस चौतारी नेपालले आमसञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि नेपाल सरकारले गठन गर्न लागेको संस्थाको नाम आमसञ्चार प्रतिष्ठान राख्न माग गरेको छ । प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा सो संस्थाको नाम आमसञ्चार प्रतिष्ठान राख्न माग गरिएको हो । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत् कृष्णप्रसाद […]

आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग

नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ।

आमसञ्चार प्रतिष्ठान गठन गर्न राज्यसँग लविङ गरिराखेका छौं : अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’मा बोल्दै उनले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिज्म बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पारे ।सरकारले हिज

आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दबाब दिनु भएको हो । बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धि कार्यशाला’मा बोल्दै उहाँले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने […]

कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गरिँदै

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारले आमसञ्चार गठन गर्न लागेको जानकारी दिएका छन् । ‘पत्रकार आचारसंहिता र मिडियाप्रतिको विश्वसनियता’विषयमा आज भएको भर्चुअल छलफलमा उनले आमसञ्चार माध्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रदेश सरकारको आगामी आव २०७८/०७९ को नीति रहेको बताए । प्रतिष्ठान गठन सम्बन्धी विधेयक भने  निवर्तमान कानूनमन्त्री नरेश भण्डारीको पालामा प्रदेशसभामा दर्ता भइसकेको छ । श्रमजीव

सरकार छिट्टै आमसंचार प्रतिष्ठान गठन गर्ने तयारीमा छ : मन्त्री गुरुङ

सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालको पत्रकारिता क्षेत्रलाई स्वस्थ, मर्यादित र अझ गुणस्तरीय बनाउन सरकारले छिट्टै आमसंचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् ।...

आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाइने

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ ।