जनकपुरधाम, १८ चैतः उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका दोस्रो अधिवेशनको आज (आइतबार) जनकपुरधाममा उद्घाटन गर्दै उनले सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र व्यवस्थापनले मात्रै आर्थिक विकास सम्भव हुन्छ भनेका हुन् । “नेपाल प्राकृतिक […]