नेपाललाई भलिबलमा ऐतिहासिक उपलब्धि

काठमाडौं : नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो। ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिप...

सम्बन्धित सामग्री

स्पेनमाथि कोलम्वियाको ऐतिहासिक जित

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र स्पेनमाथि ऐतिहासिक जित दर्ता गरेको छ । लन्डन स्टेडियम लन्डनमा शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्वियाले स्पेनलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । कोलम्वियाले पहिलोपटक कुनै पनि खेलमा स्पेनलाई हराएको हो । यसअघि कोलम्वियाले स्पेनलाई हराउन सकेको थिएन । खेलमा कोलम्वियालाई ऐतिहासिक जित […] The post स्पेनमाथि कोलम्वियाको ऐतिहासिक जित first appeared on हाम्रो खेलकुद.

ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने

वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ ।

संकटमा छ ऐतिहासिक पुरैनाताल

कैलालीको भजनी नगरपालिका-७ स्थित ऐतिहासिक पुरैनाताल संकटमा पर्दै गएको छ। पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ। तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए। उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व संकटमा परेपछि तालको इतिहास नै हराउने […]

भारतविरुद्ध नेपालको त्यो ऐतिहासिक खेल

मंसिर १७ गते २०७६ साल । नेपाली महिला भलिबल टिमको लागि ऐतिहासिक दिन । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनलमा नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै थियो ।

ऐतिहासिक चैत्राष्टमी मेला हुँदै

गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेला यस पनि संचालन हुने भएको छ । ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यही चैत्र १३...

ऐतिहासिक विद्यालयलाई प्रविधिमैत्री बनाइने

ऐतिहासिक विद्यालयमा डिजिटल प्रविधिबाट कक्षा सञ्चालनको व्यवस्था गरिने नगर प्रमुख साहले बताएका हुन्।...

ऐतिहासिक विद्यालयलाई प्रविधिमैत्री बनाइने

ऐतिहासिक विद्यालयमा डिजिटल प्रविधिबाट कक्षा सञ्चालनको व्यवस्था गरिने नगर प्रमुख साहले बताएका हुन्।...

मेरो जित पनि ऐतिहासिक हुनेछ : सोविता गौतम

काठमाडौं –२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले आफ्नो जित ऐतिहासिक हुने बताएकी छन् ।  निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोविताले आफ्नो जित ऐतिहासिक हुने बताइन् ।काठमाडौं–२  का मतदाताहरू चेतनशील भएको भएको भन्दै यो क्षेत्रले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पाइसकेकाले अब फेरि केही पाउने उनको भनाइ छ ।उनले भनिन्, ‘यो यस्तो ऐतिहासिक क्षेत्र हो । जहाँबाट निर्वाचित भइसकेपछि राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । यो

दिकिछ्योलिङ गुम्बामा ऐतिहासिक दस्तावेजहरु

फुङ्लिङ, ७ कात्तिक: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङ्चुङगोलामा अवस्थित ४०० वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बामा रहेको ऐतिहासिक दस्तावेज ।-तस्वीर : दिलकुमार लिम्बु-रासस