एमाले दैलेखको अध्यक्षमा शर्मा र शाही चुनावी मैदानमा

दैलेख : नेकपा एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनका लागि अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन्।छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका शर्मा र जिल्ला विकास समितिका पूर्व उपसभापति शाहीबीच अध्यक्ष पदमा निर्वाचन हुने भएको हो।शर्मा प्रतिनिधिसभा सदस्य समेत हुन् भने शाही केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गठित भूमि समस्या समाधान आयोग दैलेख जिल्ला अध्यक्ष थिए। निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन्।आठबीस नगरपालिकाका प्रमु

सम्बन्धित सामग्री

वातावरणको मुद्दा बोकेर चुनावी मैदानमा वामपन्थी नेता

यसपटक मंसिर ४ को निर्वाचनमा धादिङ क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा छ । मलेखुका तीन जना पुराना कम्युनिस्ट पृष्ठभूमिका नेता चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनबाट राजेन्द्रप्रसाद पाण्डे, नेकपा (एमाले) बाट भूमि त्रिपाठी र यी दुवैका कमरेड उत्तम कँडेल प्रतिस्पर्धामा उत्रिएका छन् । तीनै जना लामो समय एउटै पार्टीमा आवद्ध थिए । पाण्डे र […]

झापा–१ : कांग्रेस महामन्त्री शर्मा र एमाले नेता खरेलबीच रोचक प्रतिस्पर्धा

झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल चुनावी मैदानमा हुनुहुन्छ । झापामा लोकप्रिय मानिने केन्द्रीय पहुँच भएका नेताहरूका कारण पनि यस पटक कस्को पल्ला भारी हुने हो भन्ने अनुमान लगाउन झापाबासीलाई मुस्किल […]

धादिङमा कांग्रेस विपी सहितका साना दलहरु चुनावी मैदानमा

आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनामा पटक पटक सत्ता सञ्चालन गरेका दलहरु र वर्तमान सरकार सञ्चालन गरिरहेका गठवन्धनक दलसंग नेपाली कांग्रेस विपी सहितका साना दल चुनावी मैदानमा उत्रेकाछन् । धादिङमा एमाले र राप्रपाको एक गठवन्धन, र सत्ताधारी (का्रगे्रस, माआवादी केन्द्र, एकीकृत समाजवादी र राजमो) को अर्को गठवन्धन रहेको […]

एमालेका ११ जना महिला उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, असोज २४। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्को […]

प्रमुख तीन पार्टीबाट क–कसको छ चुनावी मैदानमा ‘डेब्यू’को तयारी ?

प्रमुख राजनीतिक दलका युवा नेताहरु आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जबरजस्त उपस्थिति जनाउने तयारीमा छन् । राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्दै गएको समयमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका युवा नेताहरु संघीय संसदमा इन्ट्री मार्न चुनावी मैदानमा उत्रिने गृहकार्यमा देखिन्छन् ।काँग्रेस, एमाले र माओवादीबाट कयौँ युवा नेता प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारीमा छन् । उनीहरु टिकटका लागि लबिङका साथै निर्वाचन क्षेत्रमा चुनावी माहोल बनाउन खटिसकेका छन् ।काँग्रेसबाट

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

रामपुर । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् । एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र […]

एमाले एक्लै चुनावी मैदानमा उत्रन्छ : बस्नेत

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ताा गबठन्धन एकजुट भएर जाने बताइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने कसैसंग पनि गठबन्धन नगरी एक्लै मैदानमा उत्रने एक नेताले बताएका छन् । मंगलार एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगरी एक्लै जाने बताउनुभएको हो । नेता …

एमाले जिल्ला अधिवेशन : दैलेखका शर्मा र शाहीबीच कडा प्रतिस्पर्धा

नेकपा एमाले दैलेखको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । सहमतिको प्रयासबाट सम्भव नभएपछि चुनावै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका हुन्। शाही जिल्ला विकास समितिका पूर्व उपसभापति हुन् भने शर्मा प्रतिनिधि समा सदस्य समेत हुन्।दुवै जना नेता जिल्लाको राजनीतिमा अब्बल नेताका रूपमा चिनिएका नेता हुन् । त्यसैले पनि कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । अझ भन्नुपर्दा भू–भूगोलका हिसाबले शर

एमाले कञ्चनपुर अधिवेशन : विष्ट र थापा चुनावी मैदानमा

कञ्चनपुर : नेकपा (एमाले) कञ्चनपुरको अध्यक्ष पदका लागि दुई जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन्।  अध्यक्ष पदका लागि वीर बहादुर थापा (पातल) र सुरेन्द्र विष्टले  उम्मेदवारी दर्ता गराएका छन। शुक्रबारदेखि जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रिया अघि सारिएको हो। विष्ट भीमदत्त नगरपालिकाका नगर प्रमुख हुन्। थापा माओवादी केन्द्र छाडेर एमाले आएपछि अध्यक्ष बनेका हुन्।दुबै जनाबीच अन्तिमसम्म सहमतिको प्रयास गरिए पनि अहिले सम्म सहमती हुन सकेको छैन्। एमाले कञ्चनपु