कास्की २ को चुनावी मैदानमा विद्या र श्रीनाथः गठबन्धनलाई बागीको डर, एमाले पनि छैन सुनिश्चित

पोखराः हक्की नेताको रुपमा चिनिन्छन् नेपाली कांग्रेसका महादेव गुरुङ। गुटगत राजनीतिमा नखुलेका महादेव यतिबेला चुनावी मैदानमा छन्। टाउको दुखाई बनेको छ उनको उम्मेदवारी सत्तारुढ गठबन्धनबा लागि। २०५६ सालमा कास्की २ बाट निर्वाचन जितेका उनी पूर्व पर्यटन राज्यमन्त्री बने। २०७० सालको निर्वाचनमा महादेवले हार व्योहोरे। २०७४ सालको निर्वाचनमा उनले टिकट पाएनन्।…