वातावरणको मुद्दा बोकेर चुनावी मैदानमा वामपन्थी नेता

यसपटक मंसिर ४ को निर्वाचनमा धादिङ क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा छ । मलेखुका तीन जना पुराना कम्युनिस्ट पृष्ठभूमिका नेता चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनबाट राजेन्द्रप्रसाद पाण्डे, नेकपा (एमाले) बाट भूमि त्रिपाठी र यी दुवैका कमरेड उत्तम कँडेल प्रतिस्पर्धामा उत्रिएका छन् । तीनै जना लामो समय एउटै पार्टीमा आवद्ध थिए । पाण्डे र […]