विभिन्न क्षेत्रका  १३ व्यक्ति सम्मानित

काठमाडौं : फेसन नेटवर्क नेपालले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको छ। ठमेलस्थित टेन एक्स क्लबमा आयोजित एक कार्यक्रममा नेपालको फेसन उद्योग, सौन्दर्य, चलचित्र तथा फोटोग्राफीमा योगदान पुर्‍याएका व्यक्तिहरू सम्मानित भएका हुन्।‘एफएनन लिजेन्ड्री आइडल’ उपाधि दिएर १३ जनालाई सम्मान गरिएको थियो। नमुना कलेज अफ फेसन टेक्नोलोजीका फाउन्डर प्रिन्सीपल ज्ञानीशोभा तुलाधर, कमला श्रेष्ठ सिनियर ब्युटीसियन, चलचित्र बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, रुबी राणा पूर्व

सम्बन्धित सामग्री

२३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौं । समाजसेवामा क्रियाशील २३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) दिइएको छ ।  सिजन मिडिया प्रालिले आज आयोजना गरेको कार्यक्रममा उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे ।  उक्त अवार्डबाट सम्मानित हुनेमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई र टोपबहादुर मल्ल छन् । यस्तै, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरू प्रेमकुमार खत्री, सरु सुवेदी, रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा. अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल र चिकित्सक डा. मनिषा कार्कीलाई पनि उक्त सम्मान दिइएको छ ।  यस्तै विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस)का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट) प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौ्रको बागमती सफाइ महाभियानका प्रतिनिधि छन् ।  सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले समाजसेवामा पुर्याएको योगदानका लागि विभिन्न व्यक्ति र संस्थालाई सम्मान दिइएको बताए ।

गोरखापत्रकर्मीसहित विभिन्न व्यक्ति तथा संस्था सम्मानित

निस्दी गाउँपालिकाले गोरखापत्रकर्मीसहित विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

कांग्रेसका कन्छा सांसद गौचनसहित विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । तन्चाङफाेवे समिति काठमाडाैंले विभिन्न क्षेत्रमा देश र समाज निर्माणमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजनीति, शिक्षा, स्वास्थ्य समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्‍याए वापत उनीहरुलाई सम्मान गरिएको हो । समितिले मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकाली, पूर्वमन्त्री एवं कांग्रेस नेता रोमी गौचन थकाली […]

सहोडवा रत्न सम्मानबाट विभिन्न व्यक्ति सम्मानित

सर्लाही । सर्लाहीको बसबरीया गाउँपालिका वडा नं. ६ सहोडवामा सहोडवा रत्न सम्मानबाट विभिन्न व्यक्ति सम्मानित भएका छन् । शुक्रवार सहोडवा रत्न सम्मान कार्यक्रम समितिको आयोजना तथा नागेन्द्र प्रसाद साहको अध्यक्षतामा संचालित कार्यक्रममा सहोडवा रत्न सम्मानबाट सहोडवाका कर्मचारी उच्च शिक्षा प्राप्त गरेका र अध्यनरत छात्रा छात्र, पत्रकार, मानवअधिकारकर्मी लगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रमका […] The post सहोडवा रत्न सम्मानबाट विभिन्न व्यक्ति सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानीकर्मी भण्डारी सम्मानित

इलाम । राजधानी दैनिकका इलाम संवाददाता भगीरथ भण्डारी सम्मानित भएका छन् । जिल्ला समन्वय समिति इलामले आइतबार एक कार्यक्रमबीच भण्डारीलाई सम्मान गरेको हो । शारीरिक रूपमा अशक्त भएर पनि पत्रकारितामा निरन्तरता दिएको भन्दै जिससले सम्मान गरेको हो । पत्रकार भण्डारीसहित जिल्लाका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्थालाई पनि सम्मान गरेको छ । संस्थागततर्फ मानवअधिकार […] The post राजधानीकर्मी भण्डारी सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

झापा गोल्डकपको अवसरमा पूर्व खेलाडीसहित विभिन्न व्यक्ति सम्मानित

झापा– झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियन्ताहरुलाई सम्मान गरेको छ। अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरक–फरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो। झापा गोल्ड कपले पूर्वराष्ट्रिय फुटबल खेलाडी मित्रसन भट्टराई र संगीता राउतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको हो। झापा गोल्ड कपले प्रत्येक […]

नेवा: संस्कृति संरक्षण सम्बर्द्धनमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मानित

१४ औ राष्ट्रिय ज्यापु दिवसको अवसरमा नेवा: संस्कृतिको संरक्षण सम्बर्द्धनमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मानित भएका छन् ।