गोरखापत्रकर्मीसहित विभिन्न व्यक्ति तथा संस्था सम्मानित

निस्दी गाउँपालिकाले गोरखापत्रकर्मीसहित विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

सम्बन्धित सामग्री

कमला कार्की प्रतिष्ठानद्वारा ५ व्यक्ति र १ संस्था सम्मानित

काठमाडौं। कमला कार्की स्मृति प्रतिष्ठानले ५ व्यक्ति र १ संस्थालाई सम्मान गरेको छ । नवौं स्मृति दिवसको अवसरमा शुक्रवार नैकापमा आयोजित कार्यक्रममा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, पत्रकार ममता थापा, कराते खेलाडी अन्जना महर्जन, ज्येष्ठ नागरिकद्वय भगवती खत्री र धनमाया श्रेष्ठ १० हजार १ रुपैयाँसहित सम्मानित भएका हुन् । त्यस्तै तीनथानाको बाँज खललाई १ लाख रुपैयाँले सम्मान गरिएको छ ।

विदेशी मुद्रा आर्जन गर्ने संस्था तथा व्यक्ति सम्मानित

विश्व पर्यटन दिवस –२०२३ ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। यो ४४ औं पर्यटन दिवस हो। नेपालले भने ‘नेपाल घुमौं, नेपाल चिनौं’ भन्ने नारा तय गरेको थियो। नेपाल विश्व पर्यटन संगठनको सदस्य राष्ट्र हो।...

विदेशी मुद्रा आर्जन गर्ने संस्था तथा व्यक्ति सम्मानित

विश्व पर्यटन दिवस –२०२३ ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। यो ४४ औं पर्यटन दिवस हो। नेपालले भने ‘नेपाल घुमौं, नेपाल चिनौं’ भन्ने नारा तय गरेको थियो। नेपाल विश्व पर्यटन संगठनको सदस्य राष्ट्र हो।...

विभिन्न संस्था र व्यक्तिलाई पुरस्कार

काठमाडौं। स्वावलम्बन विकास केन्द्रको ३२औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत भएका छन् । लघुवित्त अभियन्ता तथा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठको सम्मानमा स्थापित ‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार’बाट छिमेक लघुवित्त वित्तीय संस्था पुरस्कृत भएको छ । गतवर्ष लघुवित्तको मर्म र भावना अनुसार लक्षित वर्गमा उत्कृष्ट वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरेबापत २ लाख राशिको यो पुरस्कार प्रदान गरिएको हो ।  यसैगरी २०७९ सालको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार’बाट सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएको छ । १ लाख राशिको यो पुरस्कार हरेक वर्ष लघुवित्त सदस्यमाझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गर्ने एउटा संस्थालाई प्रदान गरिन्छ । ‘उत्कृष्ट लघुउद्यमी सदस्य पुस्कार’बाट स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकी सदस्य इलामकी बविता मारेम्लुङ, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका सदस्य बर्दियाकी फुलकुमारी थारू र उपकार लघुवित्त वित्तीय संस्थाकी सदस्य बाँकेकी प्रेमकुमारी वली पुरस्कृत भएका छन् । शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको अवधारणा अनुरूप तीन शून्य क्लबको प्रवर्द्धन र गठनमा उत्कृष्ट काम गरेकोमा जीवन विकास लघुवित्त वित्तीय संस्था र तीन शून्य क्लब प्रवर्द्धन र गठनमा उत्कृष्ट सहयोगी व्यक्ति जीवन विकास लघुवित्तकै तालीम विभाग प्रमुख रञ्जना निरौलालाई प्रशंसापत्र प्रदान गरिएको छ ।  सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पा गाउँलाई वातावरणमैत्री स्वावलम्बन गाउँ बनाउन उदाहरणीय कार्य गरेकोमा मानुषी लघुवित्त वित्तीय संस्था पनि सम्मानित भएको छ । लघुवित्त सदस्यहरूको उत्पादनको बजारीकरण मूल्य शृंखलामा उत्कृष्ट काम गर्ने नेपाल महिला सामुदायिक सेवा केन्द्र पनि सम्मानित भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तले सिद्धान्त र मर्म अनुसार काम गर्नुपर्ने बताए ।

राजस्व बढी बुझाउने व्यवसायीलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यलाई फेरि सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् […]

को हो नेपालमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था

नेपालमा सबैभन्दा आयकरतर्फबढी कर तिर्ने विजयकुमार शाह र संस्थागततर्फ सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेका छन् । गत बुधबार मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले शाह र दूरसंचार कम्पनीसहित १६ जना उत्कृष्ट करदाताहरूलाई सम्मानित गरेको छ । त्यस्तै, निर्यात कारोबारबाट बढी आयकर तिर्नेमा श्री शिव शक्ति घ्यु उद्योग प्रालि, विशेष उद्योगतर्फ …

इम्प्याक्ट अवार्ड्स २०२२ बाट १० प्रभावशाली व्यक्ति, समूह र संस्था सम्मानित

मिडिया नाइनले १० प्रभावशाली नायक, व्यक्ति, टोली र संस्थालाई सम्मान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित ‘३६० इम्प्याक्ट अवार्ड २०२२’ समारोहमा मिडिया नाइनले १० प्रभावशाली नायक, व्यक्ति, टोली र संस्थालाई सम्मान गरेको हो ।कोभिड १९ महामारीको चुनौतीलाई न्यूनीकरण गर्न समाधान खोज्ने साहस, दूरदृष्टि र समर्पणलाई इम्प्याक्ट अवार्डले सम्मान गरेको आयोजकले जनाएको छ । सो अवसरमा मिडिया नाइनका सम्पादक चारु चड्डाले कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिए । उनले सन् २०२० को शुरुवातदेखि  विश्वभर

‘डिजिटल सर्भिस आईसीटी अवार्ड २०२१’ एनसीएचएललाई

लिभिङ वीद आईसीटीले यो वर्षको ‘डिजिटल सर्भिस आईसीटी अवार्ड २०२१’ उपाधि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई प्रदान गरेको छ । आईसीटीले सम्बन्धित क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न १२ विधाका व्यक्ति, संस्था र उत्पादनलाई अवार्डले सम्मानित गरेको हो । एनसीएचएलले डिजिटल सर्भिसेज विधामा अवार्ड प्राप्त गरेको हो । डिजिटल रूपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरू स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पु&y

स्थापना दिवसमा विभिन्न व्यक्ति सम्मानित

संयन्त्र सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बेतनाले आठौं स्थापना दिवसका अवसरमा विभिन्न संघ संस्था र ब्यक्तिलाई सम्मानित गरेको छ । मङ्गलबार मोरङको बेलबारीमा आयोजित कार्यक्रममा मोरङ –१ का प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूले ब्यक्ति तथा संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्नुभयो ।