कांग्रेसका कन्छा सांसद गौचनसहित विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । तन्चाङफाेवे समिति काठमाडाैंले विभिन्न क्षेत्रमा देश र समाज निर्माणमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजनीति, शिक्षा, स्वास्थ्य समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्‍याए वापत उनीहरुलाई सम्मान गरिएको हो । समितिले मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकाली, पूर्वमन्त्री एवं कांग्रेस नेता रोमी गौचन थकाली […]

सम्बन्धित सामग्री

सांसद शर्मा माईती नेपालबाट सम्मानित

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत सांसद शर्मालाई माईती नेपालले सम्मान गरेको हो । आज (आईतबार) काठमाडौंमा एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई […]

अखिल (क्रान्तिकारी)द्वारा सांसद र त्रिवि टपर सम्मानित

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्याम्पस समितिले सांसद र छात्रातर्फ त्रिभुवन विश्वविद्यालय (त्रिवि) टपरलाई सम्मान गरेको छ । आज (सोमबार) बिहान पद्यकन्या बहुमुखी क्याम्पस बागबजार काठमाडौंमा अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस समितिद्वारा आयोजिक सम्मान कार्यक्रममार्फत सांसद र त्रिवि टपरलाई सम्मान गरिएको हो । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले पद्यकन्या […]

सांसद योगेश गौचन थकाली सम्मानित

काठमाडाैं  ।  तन्चाङफेवे समिति काठमाडौं क्षेत्रले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचन थकालीलाई सोमबार राजधानीमा सम्मान गरेको छ । २९ बर्षको उमेरमा नै थकाली समुदायबाट प्रतिनिधि सभामा निर्वाचित सांसद थकालीलाई तन्चाङफेवे समितिको नवौं बृहत भेलाको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो । समितिका अध्यक्ष चन्द्रमान गौचनले सांसद थकालीलाई सम्मान गर्नु […]

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

काठमाडाैँ – नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सांसद बरालीलाई सम्मान गरे। लामो समयदेखि दलित समुदायको मुक्तिका निम्ति सङ्घर्ष गरेका सांसद बराली नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक सांसदमा निर्वाचित भएका हुन्। प्रतिष्ठानका अध्यक्षसमेत […]

पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत साता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । प्रदेश सांसद विराजभक्त […]

मन्त्री बनाउने विषय सम्बन्धित पार्टीको सार्वभौम कुरा हो : सम्मानित नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमतीअनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले कुन व्यक्तिलाई...

सेवा निवृत्त ६ शिक्षक सम्मानित

भक्तपुर –  सेवा निवृत्त भक्तपुरका ६ जना शिक्षक/शिक्षिका सम्मानित भएका छन्। सेवा निवृत्त शिक्षक समाज भक्तपुरले उनीहरूलाई एक कार्यक्रमका बीच सम्मानित गरेको हो। उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ। सम्मानित हुने सेवा निवृत्त शिक्षकमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति, शिवकुमार कर्माचार्य र चन्द्रबहादुर गोसाईं रहेका छन्। उनीहरूलाई बागमती प्रदेश सभाका सांसद […]

सात पूर्वशिक्षक सम्मानित

गुल्मी । नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीले ७ जना पूर्वशिक्षकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सांसददेखि गाउँपालिका उपाध्यक्षसम्म रहेका छन् । संगठनको १३औं जिल्ला अधिवेशनमा शनिबार जिल्ला सदरमुकाम तम्घासमा उनीहरू सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा संघीय सांसद मैना भण्डारी, प्रदेश सांसद खड्ग केसी, मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी, उपाध्यक्ष सरिता खड्का, इस्मा गाउँपालिका […]

यी सांसद एमसीसीको विपक्षमा

नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न् ।  सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन् । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ  भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसीसीको विपक्षमा मत दिने भएका हुन् ।  त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि म

महिला दिवसका अवसरमा सांसद चौधरी सम्मानित

एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य चन्दा चौधरीलाइ सिएआइटी  वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सो पुरस्कार भर्चुअलरुपमा ग्रहण गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणमा काम गर्दै आएकाले उक्त अवार्डबाट सम्मानित गरिएको जनाइएको छ ।