रविबारे शंकर पोखरेलको टिप्पणी : निश्चित पेशामा चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्न

८ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिक योग्यता नहुने बताएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने जनाएका छन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले लेखेका छन्, ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः […]

सम्बन्धित सामग्री

अहिलेको निर्वाचनले निश्चित सन्देश दिएको छ : नारायणकाजी

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकोा हालसम्मको मतपरिणाममा सत्ता गठबन्धनले अपेक्षा गरेभन्दा अलग नतिजा आएको छ । नतिजा आफूहरुले आँकलन र दावी गरे अनुसारको नआएपछि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामले निश्चित सन्देश दिएको टिप्पणी गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालबाट निर्वाचन परिणामबारे टिप्पणी गर्दै श्रेष्ठले निर्वाचनको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने …

मत परिणामपछि नाराणकाजीको टिप्पणी : आँधीबेरी जीवन ध्वंश गर्न मात्र आउँदैन

काठमाडौं : नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतपरिणामबारे गम्भीर विश्लेषण गर्नुपर्ने टिप्पणी गरेका छन्।सत्ता गठबन्धनमा सामेल दल माओवादीले उल्लेख्य मात्रामा जित्न नसकेको अवस्थामा उनले यस्तो भनाइ आएको हो। उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन परिणाम आइरहेका छन्। यसले निश्चित सन्देशहरू दिएको छ । यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नै पर्छ। त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन। निष्कर्ष सहज बोधगम्य नै छ।’उनले सबै आ

ओलीको टिप्पणी : एमालेले त्रिशूलीको भेलले जसरी बगाउने निश्चित भएपछि गठबन्धन बनाए

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारूढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशूलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि […]

एमालेको आरोला यात्रा जारी छ, पतन निश्चित छ : माधव नेपाल

काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माधवकुमार नेपालले एमालेको नेतृत्व नसुध्रिए पतन निश्चित् रहेको टिप्पणी गरेका छन् । उनले अहिलेपनि एमालेको ओरालो यात्रा जारी रहेको बताएका छन् । अखिल नेपाल महिला सघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने,‘एमालेको […]

‘भारतसँग ‘सर्टेन अन्डरस्ट्याण्डिङ’ नबनाइ देश विकास हुँदैन’

भारतसँग निश्चित क्षेत्रमा ‘सर्टेन अन्डरस्ट्याण्डिङ’ बनाइ नेपाल विकास हुन सक्दैन । सबै भाषणमा यस्तो भन्यो भने मानिसहरूले सती टिप्पणी गरिदिन्छन् । धेरै मानिसहरूले यस विषयमा बुझेका पनि छैनन् । तर, नेपाल विकास गर्न निश्चित क्षेत्रमा भारतसँग सम्झौता गर्नैपर्छ ।आज विश्व प्रविधि क्षेत्रमा छुट्टै पहिचान बनाएको दक्षिण कोरिया कसरी विकसित भयो ? दक्षिण कोरिया अमेरिकाको पछि लाग्यो र उसले जे भन्यो त्यही मान्दै गएर विकास भयो । सिंगापुरले पश्चिमा नीति नै अबलम्बन गर्यो र मलेसियाले पनि त्यसै गरेर आफूल

एमाले प्रवक्ताको टिप्पणी : ‘युज एण्ड थ्रो’ अभियानले अरूलाई शिकार बनाउँछ

नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकतालाई दुर्भाग्यपूर्ण भन्ने टिप्पणी गरेका छन् । प्रवक्ता ज्ञवालीले न्यायालयमा विगतमा पनि समस्या भएको स्वीकार गर्दै यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा  देखा परेको दावी गरेका छन् ।‘यो निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने– यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति’,

दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेस कदमले अस्थिरता बढाउने निश्चित छ : थापा

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेसको कदमले अस्थिरता बढाउने निश्चित भएको बताएका छन् । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले र जसपा फुटेको प्रसंगलाई संकेत गर्दै थापाले कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् । संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको […]