काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेसको कदमले अस्थिरता बढाउने निश्चित भएको बताएका छन् । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले र जसपा फुटेको प्रसंगलाई संकेत गर्दै थापाले कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् । संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको […]