रुकुम पूर्वमा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने

रुकुम, २६ माघ । जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ । कोभिड—१९ विरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या धेरै छुटेकाले उनीहरुका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ । जिल्ला प्रशासन […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ। अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ। नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो।

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

जानकी, ४ जेठ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत नेपालगञ्जमा एक सय ९० जनालाई समेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन […]

चार प्रतिशत खोपकाे लक्ष्य अधुरै

हरेक वर्ष ‘बृहत खोज र खोप’ अभियान चल्छ । अभियानअन्तर्गत हरेक वर्ष एक पटक माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षण पनि हुन्छ । प्रत्येक वर्ष वैशाखमा वडा, पालिका र जिल्लास्तरमा पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण गरिन्छ । खोप सेवाको दिगोपनाका लागि सरोकारवालाको संलग्नता र स्वामित्वमा योजना निर्माण हुन्छ । तर पनि नेपालमा चार प्रतिशत बालबालिकाले […]

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ खोप लगाइने

काठमाडौं : सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ।बृहत् खोज, र खोप अभियान अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई २ दिन खोप दिन लागेको हो। वैशाख १५ र ३१ गते देशभरमा सबै सरकारी स्वास्थ्य संस्थाबाट खोप दिन लागिएको हो।खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपाल पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि खोप लगाउन लागिएको मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अन्तर्गत खोप श

कोरोनाको सक्रिय सङ्क्रमित बढ्दै, सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’

काठमाण्डाै - कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय नाघेको छ । हिजो थप ८ सय ६८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डौ उपत्यकामा ३ हजार ९ सय ५६ जना छन् । यस्तै ललितपुरमा ८ सय ४६ र भक्तपुरमा १ सय १ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला काठमाण्डौ र ललितपुर तथा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला मोरङ रहेको छ । मनाङ, कालीकोट र हुम्लामा सङ्क्रम...

कोरोना फैलिन नदिन सुदूरपश्चिममा ‘खोज र खोप अभियान’ चलाइँदै

कैलाली– कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु गर्न लागिएको छ । अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अभियानमा आफ्नो स्वास्थ्य अवस्था र अन्य विभिन्न कारणले खोप केन्द्रसम्म पुगेर खोप लगाउन नसक्ने व्यक्तिलाई समेत समेटिन लागिएको […]

रोल्पा पूर्णखोप सुनिश्चितता युक्त जिल्ला

१० स्थानीय तह रहेको रोल्पामा ७२ वडा मध्य स्थानीय स्वास्थ्य चौकी, स्थानीय तह तथा स्वास्थ्य कार्यालयको समन्वयमा खोज र खोप अभियान सञ्चालन गरी हालसम्म ४ हजार ४ सय ९९ बच्चाहरुलाई खोप लगाइ कुनै पनि बच्चा खोप लगाउन नछुटेको सुनिश्चित गरिएको हो।...

दाङमा ‘खोज र खोप’ अभियान

दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्‍याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ।

रुकुममा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने

जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ।