काठमाडौँ- पाकिस्तान सरकारले पोलियोविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन गरेको जनाएको छ । सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको हो । यो अभियान एक हप्तासम्म चल्ने बताइएको छ । अभियान सोमबारबाट सुरु गरिएको हो । सोमबार […]