गजेन्द्र नारायणसिंह अस्पतालको भिडियो एक्सरे र सिटिस्क्यान मेसिन एक महिनादेखि बन्द

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे र सिटिस्क्यान सेवा पछिल्लो एक महिनादेखि सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्।  अस्पतालको भिडियो एक्सरे र सिटि स्क्यान सेवा बन्द हुँदा अस्पतालमा आएका...