एन्फा प्रदेश कमिटीको निर्वाचन स्थगित

१९ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सातवटै प्रदेश कमिटीको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम स्थगित गरेको छ । यसअघि एन्फाले वैशाख १९ देखि २४ गतेसम्म प्रदेश कमिटीको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले सातै प्रदेश कमिटीका नाममा पत्र लेख्दै चुनावी कार्यक्रम विविध कारणले स्थगित गर्नुपरेको जानकारी गराएका छन् । […]

सम्बन्धित सामग्री

प्रदेश फुटबलको निर्वाचन स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

एन्फाद्वारा प्रदेश फुटबल संघको निर्वाचन स्थगित

काठमाडौँ–  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध […]

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन पनि एन्फामा, रविन सहभागी हुन पाउने

जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन एन्फा मुख्यालयमा हुने भएको छ । वैशाख २२ गते सुर्खे जिल्ला संघको निर्वाचन हुने अखिल नेपाल फुटबल संघ एनफाले जनाएको छ ।सुर्खेतको शिरोमर युवा क्लबका प्रतिनिधि रविन चन्दले चुनावमा सहभागी हुन पाउने या नपाउने विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो । तर, आरसी ३२ बाट राजीनामा दिएको देखिएपछि एन्फाले सुर्खेत जिल्ला फुटबल संघको निर्वाचनमा र

एन्फा चुनाव : बी र सीको प्रतिनिधि छनोट स्थगित भएपछि कम्प्युटर र टेबल तोडफोड

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएपछि क्लबका प्रतिनिधिहरुले कम्प्युटर र टेबल तोडफोड गरेका छन् ।  एन्फाको निर्वाचन असार ६ गते हुँदैछ ।निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो ।  तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन स्थगित भएको रिसमा बी र सी डिभिजन क्लबका प्रतिनिधिहरुले एन्फामा रहेको कम्प्युटर र टेबल तो

एन्फाको चुनावका लागि बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएको छ । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ । निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो । तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । बी र सी डिभिजनमा समान १४ क्लब छन् । सीबाट ९ र बीबाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् ।  एन्फाको नयाँ नेतृत्वका लागि वर्तमान

एन्फाको जिल्ला निर्वाचन स्थगित

काठमाडौं, ११ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रिय कार्यालय ललितपुरमा बिहीबार बसेको कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । एन्फाले फागुन १५ देखि ३० गतेभित्र जिल्ला र विभिन्न संघहरुको निर्वाचन हुने गरि कार्यतालिका तयार […]

एन्फाको जिल्ला निर्वाचन स्थगित

११ फागुन, काठमाडौं । यही फागुनमा गर्ने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रीय कार्यालय ललितपुरमा बिहीबार बसेको १७औं कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै यही फागुन १५ देखि ३० गतेसम्मका लागि तय गरेको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । ‘एन्फा […]

एन्फा जिल्ला संघका निर्वाचन स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनको पूर्व निर्धारित समय प्रभावित भएको छ । एन्फाले फागुन १५ देखि ३० गते भित्र जिल्ला फुटबल संघहरुको निर्वाचन गर्ने पूर्व निर्धारित कार्यक्रमलाई स्थगित गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १७ औं बैठकले प्राविधिक कारणवश जिल्ला संघको निर्वाचन स्थगित गर्नुपर्ने […]

एन्फा निर्वाचन स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत १४ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि

एन्फा निर्वाचन स्थगित :: Pahilopost.com

काठमाडौं: चैत १४ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्यसमितिको निर्वाचन स्थगित भएको छ।  उच्च अदालत, पाटनले जारी गरेको अन्तरिम आदेशको सम्मान गर्दै एन्फाको निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ। निर्वाचन समितिद्वारा जारी सूचनामा लेखिएको छ,