तरुणदलको सम्मेलन तथा प्रशिक्षण स्थगित

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकोले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको बताए । तरुण दलले आगामी वैशाख […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण स्थगित

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण स्थगित

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो ।  एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरूलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनिएको प्रशिक्षण स्थगित

नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिलाई दिने तयारी गरेको प्रशिक्षण स्थगित भएको छ ।

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डाै - चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो । नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले ...

पार्टीको सभा सम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पार्टी ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएको छ। सोमबार पार्टी अध्यक्ष माधव कुमार नेपाल एक विज्ञप्ति जारी गर्दै धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् । उनले आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन् । ने‍ता नेपालले चार बुँदे अनुरोध […]

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ – नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार कोभिड–१९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो । मङ्गलबारदेखि बन्द प्रशिक्षण थालेको थियो । सो बन्द प्रशिक्षणमा १९ खेलाडी सम्मिलित […]

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट स्थगित

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। स्पेनमा हुने भनिएको आईसीसी विश्वकप क्रिकेट लिग–२ स्थगित भएपछि क्यानले पनि बन्द प्रशिक्षण तत्कालका लागि स्थगित गरेको हो। तथापि खेलाडीहरुले सानो समूह बनाएर कोभिड–१९ प्रोटोकल पालना गर्दै त्रिवि मैदानमा प्रशिक्षक डेभ वाटमोर र फिजियो बिक्रम न्यौपानेले अभ्यास जारी राख्ने जनाइएको छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ एक वर्षका लागि स्थगित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जुलाई अन्तिम सातादेखि स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ। कोभिड–१९ को कारण तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलले श्रृंखला जुलाई २०२२ सम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्। श्रृंखलाको तयारीका लागि नेपालले मंगलबारदेखि प्रशिक्षण समेत सुरु गरेको थियो।

बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रम स्थगित

काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले  आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले गण्डकी प्रदेश र प्रदेश २  बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु राखेको थियो ।तीव्र गतिमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको महामारीका कारण गण्डकी प्रदेशको पोखरा (२०७८ बैशाख १२ र १३) र प्रदेश २ को बारा (२०७८ जेठ १ र २०) लगायत देशका सम्पूर्ण प्रदेशहरूमा गर्न लागिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु हाललाई घोषित मितिमा नहुने गरी

कोरोना संक्रमित भेटिएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित

क्लबमा कारोना संक्रमित पाइएपछि बार्सिलोनाले मंगलबारको प्रशिक्षण सत्र स्थगित गरेको छ । बार्साले ला लिगामा बुधबार एथ्लेटिको बिल्बाओको सामना गर्दैछ तर सबै खेलाडी र स्टाफको कोरोना परीक्षण गर्नका लागि मंगलबार बिहानको प्रशिक्षण सत्र स्थगित गरिएको हो ।क्लबका दुई स्टाफका सदस्य संक्रमित भएको पाइएपछि अन्यको पनि परीक्षण गर्न लागिएको छ । ‘सोमबार गरिएको पीसीआर परीक्षणमा सिनियर टोलीको स्टाफका दुई सदस्यको नतिजा पोजेटिभ आएको छ,’ बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय समयअ