सुर्खेतका व्यापारी व्यवसायीहरु बैंकको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलित बनेका छन् ।बैंकहरुले आफूखुशी व्याजदर बृद्धि गरेको भन्दै आन्दोलित बनेका व्यापारी/व्यवसायीहरुले संघर्षका चरणबन्द कार्यक्रम थालेका हुन् । व्यावसायीहरुले शुक्रबार वीरेन्द्रनगर बजार बन्द गरेर बिरोध प्रदर्शन गरेका थिए । सुर्खेत उद्योग वाणिज्य संघको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेर सुर्खेतका व्यवसायी संघर्षमा उत्रिएका छन् ।व्यवसायीहरुले जिल्ला […]