पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी

पोखरा – बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन्। होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ। संघअन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्। संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने […]