ब्याजदर बढाएपछि जनकपुरका व्यवसायी आन्दोलित

जनकपुरधाम :  अर्थतन्त्र मन्दीमा गइरहेका बेला बैंकहरुले नीतिगत दरमार्फत ब्याजदर बढाएको भन्दै जनकपुरधामका व्यवसायी  आन्दोलित भएका छन्।बिहीबार जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बैंक तथा वित्तीय समस्या समाधानार्थ व्यवसायीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्।वर्ष दिनमै ब्याजदर दोब्बरले उक्लिएपछि धान्नै नसक्ने अवस्था आएकोले आन्दोलित हुनुपरेको जकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज साहले बताए।उनीहरुले ब्याजसँगै चालु पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन्। ब्याजदर वृद्ध

सम्बन्धित सामग्री

बैंककाे चर्को ब्याजदरविरूद्ध सुदूरपश्चिमका व्यवसायी आन्दोलित

कैलाली । बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा साेमबारदेखि चरणवद्ध आन्दोलन सुरु गरेका छन् । व्यवसायीले साेमबारदेखि प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन थालेका हुन् । साेमबारदेखि सुदूरपश्चिमका मुख्य बजारहरु साेमबार बिहान ९ बजेदेखि ११ बजेसम्म बन्द भएका छन् । बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु दैनिक […]

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित

काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन […]

उद्योगी व्यवसायी आन्दोलित चुनावपछि ब्याजदर घटाउने गृहकार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा कर्जाको ब्याजदर वृद्धि गरेको र नियामक निकाय नेपाल राष्ट्र बैंक मुकदर्शक भएको भन्दै उद्योगी व्यवसायीहरू देशव्यापी सडक आन्दोलनमा उत्रिएपछि केन्द्रीय बैंकले ब्याजदरका सन्दर्भमा पुनर्विचार गर्ने गृहकार्य थालेको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार मङ्सिर ४ गतेको निर्वाचनपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ब्याजदरका […]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी–व्यवसायी आ–आफ्ना व्यापारिक, व्यावसायिक प्रतिष्ठान सांकेतिक रूपमा बन्द गरी सडक आन्दोलनमा उत्रिएका छन् ।  उद्योगी–व्यवसायीले आइतबार बिहान लाहानमा बैंक तथा वित्तीय...

ब्याज दर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरुको मनपरी ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। आ–आफ्ना व्यापारिक व्यवसायिक प्रतिष्ठान सांकेतिक रुपमा बन्दगरी व्यवसायी सडक आन्दोलनमा उत्रिएका हुन्। उद्योगी–व्यवसायीले आइतबार...

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलित

काठमाडौँ – ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र […]

पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी

पोखरा – बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन्। होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ। संघअन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्। संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने […]

चर्काे ब्याजदर लिएको भन्दै सुर्खेतका व्यवसायी आन्दोलित

सुर्खेतका व्यापारी व्यवसायीहरु बैंकको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलित बनेका छन् ।बैंकहरुले आफूखुशी व्याजदर बृद्धि गरेको भन्दै आन्दोलित बनेका व्यापारी/व्यवसायीहरुले संघर्षका चरणबन्द कार्यक्रम थालेका हुन् । व्यावसायीहरुले शुक्रबार वीरेन्द्रनगर बजार बन्द गरेर बिरोध प्रदर्शन गरेका थिए । सुर्खेत उद्योग वाणिज्य संघको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेर सुर्खेतका व्यवसायी संघर्षमा उत्रिएका छन् ।व्यवसायीहरुले जिल्ला […]

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले कर्जा नियन्त्रण तथा ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा नेपालगन्जका व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको व्यापारीले विरोध गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित व्यवसायीले नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालय अगाडि एक […]

राष्ट्र बैंक र  भन्सारविरुद्ध व्यवसायी आन्दोलित

चर्को ब्याज र अवैध सामान ओसारपसारविरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलन गर्ने भएको छ । कोरोनाका कारण व्यापार, व्यवसायमा गिरावट आएका वेला बैंकले ब्याजदर बढाउँदा उद्योगी, व्यवसायी मर्कामा परेको भन्दै संघले...