उद्योगी व्यवसायी आन्दोलित चुनावपछि ब्याजदर घटाउने गृहकार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा कर्जाको ब्याजदर वृद्धि गरेको र नियामक निकाय नेपाल राष्ट्र बैंक मुकदर्शक भएको भन्दै उद्योगी व्यवसायीहरू देशव्यापी सडक आन्दोलनमा उत्रिएपछि केन्द्रीय बैंकले ब्याजदरका सन्दर्भमा पुनर्विचार गर्ने गृहकार्य थालेको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार मङ्सिर ४ गतेको निर्वाचनपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ब्याजदरका […]

सम्बन्धित सामग्री

आजदेखि घट्यो बैंक ब्याजदर

आजदेखि लागू हुने गरेर बैंक ब्याजदर १.१३३ प्रतिशतले घटेको छ । तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो ।   नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर