नेपालमा अक्सिजन हैन, सिलिण्डरको अभाव

काठमाडौं। नेपालमा अक्सिजन भन्दापनि सिलिण्डरको अभाव रहेको व्यवसायीले बताएका छन्। कोरोनाको संक्रमण बढिरहेको बेला अक्सिजनको अभाव हुनेतिर चिन्ता व्यक्त भएको छ। अहिले मागअनुसार अक्सिजन उत्पादन भइरहेको तर, सिलिण्डरको अभाव रहेको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए। दैनिक ८ देखि १० हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको उनको भनाइ छ। बजारमा पठाइएका सिलिण्डर नफर्किदा अभाव भएको उनले बताए।

सम्बन्धित सामग्री

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव, उपचारमा समस्या

धनगढी- बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएपछि उपचाररत बिरामीलाई समस्या भएकाे छ। अस्पतालमा संचालन गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नहुँदा अक्सिजनको अभाव भएको अस्पतालले जनाएकाे छ। अक्सिजन पलान्ट सञ्चालन गर्न हाई भोल्टेजको विद्युत वा जेनेटरबाट मात्रै संचालन हुने हुँदा जिल्ला अस्पताल बाजुरामा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले […]

इण्डोनेशियामा अक्सिजन अभाव

एजेनसी । कोरोना महामारीको चपेटामा फसेको इण्डोनेशियामा अक्सिजन अभाव हुन थालेको छ । कोरोनोको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेैलिएपछि अस्पतालमा बिरामीहरुको चाप बढेसंगै अक्सिजन अभाव हुन थालेको हो । अक्सिजन अभावकै कारण पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ । अक्सिजन अभाव हुन थालेपछी सरकारले अक्सिजनको उत्पादन बढाउन निर्देशन दिएको छ । इन्डोनेशियामा दैनिक […]

अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्न सकिन्छ !

काठमाण्डाै – सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ ।कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न गर्न भनेको हो । यो नम्बरमा फोन गरेर नाम टिपाएमा कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ।अक्सिजन अभावमा नेपालमा पनि केही अस्पतालमा संक्रमितले ज्यान गुमाउनु परेको छ । अहिले देशभर काठमाण्डाैमा ८ सहित २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् । अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध ...

दाङमा अक्सिजन अभाव, एउटा सिलिण्डर दुई जनालाई

दाङ – दाङमा अक्सिजन अभाव भएको छ । दाङको शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेशनमा अक्सिजनको अभावमा एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने अवस्था छ । आइसोलेशनमा कोरोना सङक्रमित बिरामीलाई अक्सिजन सिलिण्डर अभाव भएपछि एउटा अक्सिजन सिलिण्डर र एउटै अक्सिफ्लो मिटरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने बाध्यता रहेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताउनुभयो । ‘आइसोलेशनमा सङक्रमित बिरामीको चाप धेरै छ र अक्सिजनको अभाव पनि छ’, संयोजक पुनले...

अक्सिजन अभाव नहुने कम्पनीको दाबी

गण्डकी प्रदेश राजधानी पोखरामा अक्सिजनको अभाव नहुने भएको छ । अक्सिजन ग्यास सिलिन्डर अभाव हुन थालेकाले करिब ३ हजार थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराउन पोखराका दुई अक्सिजन कम्पनी तयार छन् ।पोखरामा दुई निजी कम्पनी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिले बजारमा अक्सिजन ग्यास सिलिन्डर अभावन हुन थालेकाले थप अक्सिजन ग्यास सिलिन्डरको व्यवस्थापन गर्न […]

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

सिलिन्डर नहुँदा अक्सिजन अभाव

काठमाडौं, बैशाख २४ । विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ। सिलिन्डर नभएकाले उद्योग […]

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । बितेको २४ घण्टादेखि प्रयास गर्दा पनि अक्सिजन उपलब्ध नभएको अस्पतालले जनाएको छ । सङ्क्रमितको सङ्ख्यासँगै अक्सिजनको खपत बढ्दा अक्सिजन अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । दिउँसोसम्म अक्सिजन आपूर्ति नभएमा अवस्था नियन्त्रण बाहिर जाने उहाँले बताउनुभयो। अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन आव...

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव

संघीय सरकार मातहतको एकमात्र डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपश्चात अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको छ । अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आईसीयू र एचडीयूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो ।सूचनामा भनिएको छ, ‘हामी निकै कठिन समयको सामना […]