धनगढी- बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएपछि उपचाररत बिरामीलाई समस्या भएकाे छ। अस्पतालमा संचालन गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नहुँदा अक्सिजनको अभाव भएको अस्पतालले जनाएकाे छ। अक्सिजन पलान्ट सञ्चालन गर्न हाई भोल्टेजको विद्युत वा जेनेटरबाट मात्रै संचालन हुने हुँदा जिल्ला अस्पताल बाजुरामा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले […]