काठमाडाैं । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ। किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ। जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ […]
The post जनमत पार्टी र सरकारका प्रतिनिधीबिच पहिलाे चरणकाे वार्ता सकियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.