सप्तरी, राजविराज । किसानसँग सम्बन्धीत विभिन्न माग लिएर आन्दोलनमा उत्रेको सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । यस क्रममा जिल्लाको भारदह, रुपनी, कल्याणपुर, पोर्ताहा लगायतका स्थानमा बिहानैदेखी जनमत पार्टीका कार्यकर्ताहरु टायर बालेर प्रदर्शन गर्नुका साथै आवागमन समेत अवरुद्ध पारेका छन् । आवागमन खुलाउने प्रहरीले बल प्रयोग गर्दा सप्तरीको भारदहमा […]
The post जनमत पार्टी राजमार्ग केन्द्रित आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.