जनमत पार्टीले बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन गरेको छ । जनमत पार्टी पुस १३ गते किसानको मुद्दालाई लक्षित गरि उक्त समिति गठन गरेको हो । कमिटीको संयोजकमा जाबिर हल्वाइ तथा सह संयोजकमा राम निवास शाहू, नीतू सिंह र अलताफ राई रहेका छन् ।अन्दोलन समितिको प्रवक्ताको जिम्मेवारी प्रदिप गडाडियालाई दिइएको छ । केन्द्रीय सदस्य जोया शेष (नसिमुन), प्रमुख संरक्षक इरफान अहमद शेष, सचिवमा अब्दुल वाहिद शेष , जिल्ला सदस्य नौसाद अंसारी आइटी प्रमुख, मेराज अहमद दर्जि सहसचिव , विष्णु खटिक सहसचिव ,सहसचिव रियाज अंस