काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले मोरङको विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातारको वर्षाले आसपासका नदीमा पानीको सतह बढ्दा विमानस्थल क्षेत्रमा बाढी पसेको हो । विमानस्थलको पश्चिमतर्फबाट बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वे जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार आज बिहानबाट […]