उज्वल थापाको उपचारमा आवश्यक सहयोग गर्ने सरकारको प्रतिवद्वता

सरकारले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको जनाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अबस्था चासो राख्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् । पोखरेलले आइतबार थापाकी आमा शान्तालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।  ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्य

सम्बन्धित सामग्री

भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् । ‘उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको बारेमा […]

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

काठमाडौं : राजधानीको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको स्वास्थ स्थिति बुझ्न स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की कीर्तिपुर अस्पताल पुगेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले उनलाई जानकारी गराएका थिए। आचार्य होसमा छन् र मान्छे चिन्छन्। राज्यमन्त्री कार्कीले उपचारमा कुनै कसर नराख्न भनेकी छन्।  ‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्नुस्‚ जे सकिन्छ हामी गर्छौं‚’ उनले अ...

पाटन अस्पतालमा अक्सिजन प्लान्ट

पाटन अस्पतालमा आजदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज संयुक्त रुपमा सो सेवाको उद्घाटन गरे । महानगरपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताए ।डा.शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताए । प्रतिष्ठानका उपकुलपति डा.

कोरोना संक्रमित डाक्टरको उपचार तथा व्यवस्थापनमा चिकित्सक संघले सहयोग गर्ने

काठमाडौं- नेपाल चिकित्सक संघले कोरोना संक्रमित चिकित्सकको उद्दार, उचित व्यवस्थापन र सहज उपचारका लागि आवश्यक सहयोग गर्ने भएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारमा...