आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

काठमाडौं : राजधानीको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको स्वास्थ स्थिति बुझ्न स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की कीर्तिपुर अस्पताल पुगेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले उनलाई जानकारी गराएका थिए। आचार्य होसमा छन् र मान्छे चिन्छन्। राज्यमन्त्री कार्कीले उपचारमा कुनै कसर नराख्न भनेकी छन्।  ‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्नुस्‚ जे सकिन्छ हामी गर्छौं‚’ उनले अ...

सम्बन्धित सामग्री

ऋण नउठेपछि ऋणीको आँगनमा आत्मदाह

२० वैशाख, विराटनगर । रकम फिर्ता नगरेपछि विराटनगरमा एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह गरेका छन् । विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीका प्रगति भनिने गति पोखरेलको घर अगाडि आत्मदाह गरेका हुन् । १४ वैशाखको बिहान करिब साढे १० बजे पोखरेलको घरमा पुगेर नेपालले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको […]

पाेखरामा पुरुषले गरे घरभित्रै पेट्रोल छर्केर आत्मदाह

कास्की । पोखरामा एकजना व्यक्तिले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन् । स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ घर भइ पोखरा महानगरपालिका-१७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् । पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएकाे प्रहरीले […]

आत्मदाह दुरुत्साहन र सरकारको दायित्व

विदेशमा मात्र फाटफुट रूपमा हुने गरेको आत्मदाह वा आफैंले आफैंलाई जलाई हत्या गर्ने आश्चर्यजनक घटना नेपालमा पनि बराबर देखिन थालेको छ । इलामका प्रेमप्रसाद आचार्यले गत १० माघमा संसद् भवन नयाँ बानेश्वर अगाडि चोकमै आत्मदाह गरेर सबैलाई मर्माहत बनाए । गत माघ १५ गते नै कास्कीको मादी गाउँपालिका ४ घर भई पोरखा नगरपालिका–१३ स्थित काहुखोलामा […] The post आत्मदाह दुरुत्साहन र सरकारको दायित्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रेमप्रसाद आत्मदाह प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धन

काठमाडौं, १६ माघ । प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केही दिनअघि उनले काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका थिए । आत्मदाहअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै विभिन्न व्यक्तिहरुले आफूलाई आत्मदाहको लागि बाध्य बनाएको उल्लेख गरेका थिए । सोही आधारमा प्रेमप्रसादको परिवारले प्रहरीमा […]

पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते

पोखरा । पोखरामा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन् । पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका उनलाई बचाउन खोज्ने अर्की एक महिला पनि गम्भीर घाइते छिन् । पोखरा महानगरपालिका वडा नम्बर १३, काहुँखोलामा स्टेशनरी पसल संचालक ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आत्मदाह प्रयास गरेका हुन् । स्थानीय संगीता सापकोटाको घरमा पसल संचालन गर्दै आएका उनले शरीरमा […] The post पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

के हो आत्मदाह?, यी हुन् रोकथामका उपाय

इलामका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेपछि अनेकन प्रश्न उब्जिएका छन्।

‘कुमारी आमा’द्वारा शीतलनिवास अगाडि आत्मदाह प्रयास

कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् ।पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । तत्काल प्रहरी पुगेर उनको प्रयासलाई रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी टोलीले उनको प्रयास विफल बनाएको छ ।’प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थि

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

२७ साउन, काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् ।  तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ । राजपुत आफ्नो बच्चाको डीएनए जाँच […]

‘अत्यधिक गरिबीबाट विचलित अफगान नागरिकद्वारा काबुलमा आत्मदाह ’

काबुल । तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशमा आएको आर्थिक सङ्कटका कारण आफूले दुई छाक टार्नसमेत कठिन भएको भन्दै यहाँका एक नागरिकले बिहीबार काबुलमा आत्मदाह गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । करिब २० वर्षका अफगानी नागरिक स्पिन गुलले अप्रिल १८ मा आफैले शरीरमा आगो लगाएका थिए । आत्मदाह गर्ने प्रयासमा जलेर गम्भीर घाइते भएका उनको […]

तिब्बतमा १३ वर्षमा १५० भन्दा बढी आत्मदाह

एजेन्सी, ७ वैशाख । तिब्बतमा १५० आत्मदाहको घटना रेकर्ड भएको छ । ९ अप्रिल २०२२ मा भएको वेविनारमा एउटा पेपर प्रस्तुतीमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । आत्मदाह गर्नेमा तिब्बतका लोकप्रीय गायक सेवाङ नोरबु पनि हुन् । उनले फेब्रुअरी २०२२ मा २५ वर्षको उमेरमा आत्मदाह गरेका थिए । तिब्बती नयाँ वर्ष लोसारको अघिल्लो दिन ल्हासाको […]