कट्रिना गर्भवती भएको खबरमा कत्तिको छ वास्तविकता ?

 बलिउडकी ग्ल्यामर गर्ल कट्रिना कैफको विषयमा विभिन्न खबर भारतीय सञ्चार माध्यममा आइरहेका छन् । ती सञ्चार माध्यमका अनुसार कट्रिना कैफ गर्भवती भएकी छिन् । उनको गर्भ दुई महिनाको भइसकेको पनि बताइँदै छ । तर यो खबर मात्र एक अफवाह भएको बताइएको छ ।कट्रिना आफैँले यो खबर खारेज गरिदिएकी छिन् । इटाइम्सले कट्रिना कैफको समूहसँग उनी गर्भवती भएको बारे कुरा गरेको छ । नायिकाको टिमले उनी गर्भवती नभएको स्पष्ट पारेको छ । उनी हाल आफ्नो करियरमा केन्द्रीत रहेको उनीहरुले बताए । साथै श्रीमान् विक्की कौशलसँग आफ्नो विवा

सम्बन्धित सामग्री

पाकिस्तानमा तान्त्रिकले ‘छोरो पाउँछौ’ भन्दै गर्भवती महिलाको निधारमा किला ठोके

इस्लामाबाद । पाकिस्तानमा तन्त्र विधिबाट उपचार गर्ने भन्दै एकजनाले गर्भवती महिलाको निधारमा किला ठोकेका छन् । निधारमा ठोकिएको पाँच सेन्टीमिटर लामो किलो निकाल्ने प्रयास असफल भएपछि ती महिला उपचारका लागि आफैँ पेशावर सहरको एउटा अस्पतालमा आइपुगेकी थिइन् ।  सुरुमा उनले डाक्टरहरूलाई निधारमा आफैँले किला ठोकेको भन्दै वास्तविकता लुकाउन खोजेकी थिइन् । तर, पछि...

यस्तो छ एकैपटक १० बच्चा जन्माएकाे भनेकी महिलाकाे वास्तविकता

एजेन्सी / दक्षिण अफ्रिकामा खुसियामी सिटोले नामकी महिलाले एकैपटक १० वटा बच्चा जन्माएको भन्ने दाबी झुटो साबित भएको त्यहाँका अधिकारीले बताएका छन् । गौतेंग प्रान्तका अधिकारीले राज्यका कुनै पनि अस्पतालमा एकैपटक १० बच्चा जन्मिएको कुनै रेकर्ड नभएको जानकारी दिएका छन् । खुसियामी सिटोले हालै गर्भवती समेत नभएको अधिकारीले खुलासा गरेका छन् । हाल यी महिलाको... The post यस्तो छ एकैपटक १० बच्चा जन्माएकाे भनेकी महिलाकाे वास्तविकता appeared first on Purbeli News.

गर्भवती थिइन् इलियाना डिक्रुज, गराएकी थिइन् गर्भपतन ? नायिकाले बताइन् वास्तविकता

इलियाना डिक्रुजलाई उनको स्पष्टताका लागि चिनिन्छ । इलियाना आफ्नो फिल्मका साथै बोल्ड अन्दान र हाजिर जवाफीका लागि चर्चित छिन् । हालै उनले आफू नक्कली समाचारको शिकार भएको बताएकी थिइन् । इलियानाबारे अफवाह उडेको थियो कि उनी गर्भवती छिन् र उनले गर्भपतन गराएकी छिन् । यस्तोमा उनले सबैको अगाडि आएर यो खबर झुटो बताएकी छिन् ।जब इलियानाको...