गर्भ बसे नबसेको परीक्षणका लागि ४,००० वर्ष अघि पिसाब कसरी प्रयोग गरिन्थ्यो? - BBC News नेपाली

महिलाको पिसाब परीक्षण गरेर गर्भवती भए नभएको पत्ता लगाउने प्रकृया आधुनिक हो जस्तो लाग्न सक्छ तर वास्तविकता त्यस्तो होइन।