गर्भवती थिइन् इलियाना डिक्रुज, गराएकी थिइन् गर्भपतन ? नायिकाले बताइन् वास्तविकता

इलियाना डिक्रुजलाई उनको स्पष्टताका लागि चिनिन्छ । इलियाना आफ्नो फिल्मका साथै बोल्ड अन्दान र हाजिर जवाफीका लागि चर्चित छिन् । हालै उनले आफू नक्कली समाचारको शिकार भएको बताएकी थिइन् । इलियानाबारे अफवाह उडेको थियो कि उनी गर्भवती छिन् र उनले गर्भपतन गराएकी छिन् । यस्तोमा उनले सबैको अगाडि आएर यो खबर झुटो बताएकी छिन् ।जब इलियानाको...