कांग्रेसका मन्त्रीहरूको ‘लो पर्फमेन्स’, हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब

‘कांग्रेसका मन्त्रीहरू छन् कि छैनन् जस्तो अवस्था छ । पार्टीकै नेताहरूले चाहँदा मन्त्री भेट्ने अवस्था छैन । सांसदहरूले भनेका सामान्य कामपनि मन्त्रीहरूले गर्दैनन् । प्रधानमन्त्रीले आफ्नो टिममा पुनर्विचार गर्नुपर्छ’, कांग्रेसका एक सांसदले भने ।

सम्बन्धित सामग्री

आइजिपीसँग चार घन्टा छलफल

उच्च राजनीतिक दबाब रहेको र अनुसन्धान प्रतिवेदनलाई केही हेरफेर गर्न आग्रह गरिएको थियो। तर प्रहरी परिसर काठमाडौंका एसएसपी कार्कीले त्यसमा हेरफेर हुन नसक्ने जनाएका थिए।...

अर्थसचिव बिदामा बसेपछि अर्थमन्त्री शर्मामाथि दबाब बढ्यो

काठमाडौं, २२ असार । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । सचिव मरासिनी बिदामा बसेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि दबाब बढेको छ । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका […]

देउवामाथि चर्को दबाब

काठमाडौं, १२ असार । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरु हेरफेर गर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगर्नुका पछाडि आफ्नै पार्टीभित्रबाट परेको चर्को दबाब पनि एउटा कारण बनेको छ । नेपाली काँग्रेसभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् । उनीहरुले देउवामाथि मन्त्री बनाउन दबाब बढाउन थालेका छन् । बहालवाला सांसदमध्ये धेरैले मन्त्रीको आकांक्षा राखेका छन् । उनीहरुले […]

राष्ट्रियसभा बैठक समापनपछि मात्रै मन्त्रीमण्डल हेरफेर

काठमाडौं, ९ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका हुन् । ‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको […]

बजेट अधिवेशन समापन नभएसम्म प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर नगर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन । ‘अहिले मलाई मन्त्रिमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको छ’, नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘उहाँको आन्तरिक समस्या देखाएर मन्त्रिमण्डल हेरफेर गर्न

राष्ट्रियसभा बैठक समापन नभएसम्म प्रधानमन्त्रीले मन्त्रीपरिषद् हेरफेर नगर्ने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रीमण्डल हेरफेर नगर्ने भएका छन्। नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका हुन्। ‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ। प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको छ’, नेकपा एसका प्रवक्ता […]

मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्रीमाथि एकीकृत समाजवादीको दबाब

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिएको छ। आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता ल्याएर नयाँ पठाउने निर्णय कार्यान्वयन गर्न दबाब दिएको हो। आज बसेको एकीकृत समाजवादीको बैठकले सरकारले आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वन गर्नुपर्ने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले बताए। उनले भने, ‘हाम्रो पार्टीले मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई सरकारले अहिल

अर्थमन्त्रीलाई राजीनामा दिन दबाब बढ्दै गर्दा मन्त्रालय बचाउमा

काठमाण्डाै - बजेटको गोपनीयता भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन दबाब बढ्न थालेपछि अर्थ मन्त्रालयले उहाँको बचाउ गरेको छ । बजेट घोषणा हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वका दर हेरफेर गरेको खबर सार्वजनिक भएपछि अर्थमन्त्रीको आलोचना भइरहेको छ । यस विषयमा सदनमासमेत कुरा उठेको छ । प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गर्नुभएको छ । अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले भने अर्थमन्त्रीमाथि ल...

पार्टीका मन्त्री तत्काल फेरिदिन प्रधानमन्त्रीलाई  झलनाथको दबाब

काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्व-प्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्।शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन्।आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफे

पुनर्कर्जाको सीमा हेरफेर गर्न गभर्नरलाई ‘विशेषाधिकार’

नेपाल राष्ट्र बैंकको आइतबार सार्वजनिक पुनर्कर्जा कार्यविधि, २०७७ को पहिलो संशोधनले पुनर्कर्जाको सीमा हेरफेरका लागि गभर्नरलाई विशेषाधिकार दिएको छ । संशोधित कार्यविधिले राष्ट्र बैंकले निर्धारण गरेको ‘तर बुँदा नं. १, २ र ३ मा उल्लेखित सीमालाई गभर्नरले पुनर्कर्जाको माग, आवश्यकता र औचित्यको आधारमा हेरफेर गर्न सक्नेछ’ भन्ने उल्लेख गरेको छ । यसैगरी कार्यविधिमा कार्यसम्पादन गर्दा कुनै बाधा अड्चन आएमा गभर्नरले फुकाउन सक्ने पनि उल्लेख छ । विशेषाधिकारले अनावश्यक दबाब परेर गभर्नर विवादमा आउन सक्ने भन्दै यसको सदुयोग र द...