मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्रीमाथि एकीकृत समाजवादीको दबाब

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिएको छ। आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता ल्याएर नयाँ पठाउने निर्णय कार्यान्वयन गर्न दबाब दिएको हो। आज बसेको एकीकृत समाजवादीको बैठकले सरकारले आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वन गर्नुपर्ने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले बताए। उनले भने, ‘हाम्रो पार्टीले मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई सरकारले अहिल