हेटौँडा–१६ मा बागमती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौंडा : बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार पत्रकारहरूसँग हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गरिने जानकारी दिएका हुन्।उनले प्रादेशिक संरचना निर्माणको लागि जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको जानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने बताए। प्रादेशिक संरचना

सम्बन्धित सामग्री

सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न आदेश

काठमाडौँ,४ माघ । सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने ठहर गर्दै अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “दुवै पक्षबीच छलफल […]

लुम्बिनी विकास कोषद्वारा ऐनविपरीत भौतिक संरचना निर्माण

बुटवल– लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो […]

ऐन मिच्दै लुम्बिनी विकास कोषले थाल्यो पक्की संरचना निर्माण

लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित् निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो । […]

फेवातालको मापदण्डभित्र भौतिक संरचना निर्माणमा रोक

कास्की । देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ । महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको हो । पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी […]

फेवातालको मापदण्डभित्र भौतिक संरचना निर्माणमा रोक

देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ ।महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको हो । पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी गरी तालको मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ ।सर्वोच्च अदालतबाट महानगरपालिकालाई तालको मापदण्डभित्र कुनै पनि सं

हेटौँडाको हटियामा वाग्मती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौँडा : वाग्मती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका-१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ। करिब ५ वर्षसम्म जग्गा छनोट गर्न नसकेर अलमलमा परेको वाग्मती प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ अर्थात मुख्यमन्त्रीसहित सम्पूर्ण मन्त्रिपरिषद्को कार्यालय तथा सांसद भवन सहितका कार्यालयहरु हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा निर्माण गर्ने भएको…

अपांगतामैत्री भौतिक संरचना निर्माण गर्न अपांग महासंघको माग

मोरङ – राष्ट्रिय अपांग महासंघ प्रदेश १ समितिले सरकारको नीति, कार्यक्रम तथा बजेटमा अपांगता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको माग गरेको छ। विराटनगरस्थित सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहांगलाई बुधबार ध्यानाकर्षण गराउँदै समितिले अपांगतामैत्री भौतिक संरचना निर्माण हुनुपर्ने, आवश्यक सहायक सामग्रीको व्यवस्था हुनुपर्ने, दोभाषेको नियुक्ति हुनुपर्नेलगायत ५ बुँदे माग राखेको छ। समितिका कार्यक्रम अधिकृत सरोज नेपालीले प्रदेशस्तरमा ऐन, […]

पाथीभरा र लिखानारायण मन्दिरमा विभिन्न भौतिक संरचना निर्माण

भक्तपुर, २ भदौ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथीभरा मन्दिरमा विभिन्न भौतिक संरचनाको निर्माण सम्पन्न भएको छ । सांसद महेश बस्नेतमार्फत आएको सांसद विकास कोषको रु २० लाख, सूर्यविनायक नगरपालिकाको रु २० लाख र वाग्मती प्रदेश सदस्य शशीजङ्ग थापामार्फत आएको रु १५ लाख गरी कूल रु ५५ लाखको लागतमा संरचनाहरु निर्माण भएको हो । यहाँ निर्माण […]

फेवातालमा पुनः मापदण्डविपरीत भौतिक संरचना निर्माण

पोखराको फेवातालको बाँध मर्मत गर्न हाल तालको पानी सुकाएको मौका छोपी मापदण्डविपरीत भौतिक संरचना निर्माणको कार्य पुनः सुरु भएको छ ।पोखराको खपौदी क्षेत्रमा करिब २ वर्षअघि पोखरा महानगरपालिकाले मापदण्डविपरीत निर्माण भएको अस्थायी घरसहितको टहरा भत्काए पनि हाल उक्त स्थानमा रात रात आरसीसीसहितको पक्की भवन निर्माणकार्य सुरु भएको छ ।पोखराका होटल व्यवसायी तुलसी नारायण श्रेष्ठले खपौदीमा […]